१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

हाँस्न चै नछोड है ।

Logo
नमो अनलाईन प्रकाशित शनिबार, चैत्र १७, २०८०

तस्विर : नमो अनलाईन

तिमीमाथि ठुलो भार छ

तिमीसँग दुख अपार छ

तर जेसुकै होस ;

तिमी चै हाँस्न नछोड है !

 

तिमीलाई रुवाउन खोज्ने हजार छन्

तिम्रो खुसि देख्ने एक आध छन्

तर जेसुकै होस ;

तिमी चै हाँस्न नछोड है !!

 

तिमीलाई लडाउन चाहनेको संसार छ

तिमीलाई डुबाउन खोज्नेको व्यापार छ

तर जेसुकै होस ;

तिमी चै मुस्कुराउन नछोड है !

 

तिमीलाई माया गर्ने केवल तिमी हौं

तिमीलाई घृणा गर्ने तिमी बाहेक सब छन्

तर जेसुकै होस ;

तिमी चै मुस्कुराउन नबिर्स है !!

 

तिम्रो कुरा सुन्ने तिमी मात्र छौ

अरुको कुरा सुनी मात्र रहने तिमी एक पात्र हौ

तर जेसुकै होस ;

तिमी चै हाँस्न नछोड है !!

Writer :
Name :- Dipendra Yadav
Inaruwa -02 , Sunsari
Studied at Mahendra Morang Adarsha Multiple Campus ( BBA )

कमेन्ट गर्नुहोस्
सम्बन्धित

तिमीमाथि ठुलो भार छ तिमीसँग दुख अपार छ तर जेसुकै होस ; तिमी चै हाँस्न नछोड है !   तिमीलाई रुवाउन खोज्ने हजार छन् तिम्रो खुसि देख्ने एक आध छन् तर जेसुकै होस ; तिमी चै हाँस्न नछोड है !!   तिमीलाई लडाउन चाहनेको संसार छ तिमीलाई डुबाउन खोज्नेको व्यापार छ तर जेसुकै होस ; […]

काठमाडौं । भारतीय अभिनेत्री राखी सावन्तविरूद्ध मानहानिको निवेदन दर्ता भएको छ। उनीविरूद्ध मुम्बई एनसिबीको पूर्व क्षेत्रीय निर्देशक समीर वानखेन्डेले मानहानिको निवेदन दिएका हुन्। राखीसँगै उनका वकिल काशिफ अली खानविरूद्ध पनि निवेदन दिएका छन्। समीरले राखीविरूद्ध आफ्नो छवि खराब गरेको आरोप लगाएका छन्। उनले यस मुद्दामा ११ लाख भारू क्षतिपूर्ति माग गरेका छन्। भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार समीरले […]

काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी तथा राजु अर्यालको निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी […]