०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

गुणस्तरीय शिक्षाकाे लागि विध्यालय व्यवस्थापन समितिकाे भुमिका विषायक अन्तरक्रिया कार्यक्रम समपन्न

Logo
जुगेस दास प्रकाशित आइतबार, चैत्र १८, २०८०

तस्विर : नमो अनलाईन

इटहरी। सामुदायक विध्यालय व्यवस्थापन समिति महासंघ नेपालकाे १० औं स्थापना दिवसकाे अव्सरमा “हामी सुधार्छाै हाम्राे विध्यालय” राष्ट्रिय अभियान अन्तरगत सामुदायिक विध्यालयमा गुणस्तरीय शिक्षाकाे लागि विध्यालय व्यवस्थापन समितिकाे भुमिका विषायक अन्तरक्रिया कार्यक्रम समपन्न भएकाे छ ।

सुनसरीको इटहरी नगरपालिका वडा न-१ स्थित रहेको राष्ट्रीय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष रूद्व बहादुर बस्नेत, कार्यक्रमका प्रमुख अतिथि हरि बहादुर कारार्की, विशिष्ट अतिथि लेखनाथ भट्टराई, राेमन राज कार्की लगायत महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा महासंघ सुनसरीको समितिमा चयन भएका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथग्रहण समेत गराएका थिए ।

 

 

 

सुनरीमा नव तठित पदाधिकारीहरुको नामावली :

अध्यक्ष : ओम प्रसाद गौतम – इटहरी
उपाध्यक्ष : कमला कार्की – बराहक्षेत्र
उपाध्यक्ष : शेलेन्द्र राज धामी – रामधुनी
सचिव :
सह-सचिव : कुन्दन मेहता – देवानगञ्ज

कोषाध्यक्ष :
सदस्य : श्याम सुन्दर सिंह – कोशी
सदस्य : युवक मुखिया – हरिनगर
सदस्य : रविना सुब्बा गुरुग – धरान
सदस्य : मनोकामना पराजुली – दुहवी
सदस्य : शिवशंकर यादव – गढी
सदस्य : डि. वि. राई – इटहरी

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]