१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

गुणस्तरीय शिक्षाकाे लागि विध्यालय व्यवस्थापन समितिकाे भुमिका विषायक अन्तरक्रिया कार्यक्रम समपन्न

Logo
जुगेस दास प्रकाशित आइतबार, चैत्र १८, २०८०

तस्विर : नमो अनलाईन

इटहरी। सामुदायक विध्यालय व्यवस्थापन समिति महासंघ नेपालकाे १० औं स्थापना दिवसकाे अव्सरमा “हामी सुधार्छाै हाम्राे विध्यालय” राष्ट्रिय अभियान अन्तरगत सामुदायिक विध्यालयमा गुणस्तरीय शिक्षाकाे लागि विध्यालय व्यवस्थापन समितिकाे भुमिका विषायक अन्तरक्रिया कार्यक्रम समपन्न भएकाे छ ।

सुनसरीको इटहरी नगरपालिका वडा न-१ स्थित रहेको राष्ट्रीय माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रममा अध्यक्ष रूद्व बहादुर बस्नेत, कार्यक्रमका प्रमुख अतिथि हरि बहादुर कारार्की, विशिष्ट अतिथि लेखनाथ भट्टराई, राेमन राज कार्की लगायत महासंघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा महासंघ सुनसरीको समितिमा चयन भएका पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथग्रहण समेत गराएका थिए ।

 

 

 

सुनरीमा नव तठित पदाधिकारीहरुको नामावली :

अध्यक्ष : ओम प्रसाद गौतम – इटहरी
उपाध्यक्ष : कमला कार्की – बराहक्षेत्र
उपाध्यक्ष : शेलेन्द्र राज धामी – रामधुनी
सचिव :
सह-सचिव : कुन्दन मेहता – देवानगञ्ज

कोषाध्यक्ष :
सदस्य : श्याम सुन्दर सिंह – कोशी
सदस्य : युवक मुखिया – हरिनगर
सदस्य : रविना सुब्बा गुरुग – धरान
सदस्य : मनोकामना पराजुली – दुहवी
सदस्य : शिवशंकर यादव – गढी
सदस्य : डि. वि. राई – इटहरी

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । नेपाली मुस्लिम समाज सुनसरीले प्रधानमन्त्रि पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन् । नेपाली मुस्लिम समाज सुनसरीका एक प्रतिनिधि मण्डलले विभिन्न माँग तथा ध्यानाकर्षण सहितको ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत बुझाएको हो । सो ज्ञापन पत्रमा नेपाल बहुजातिय , बहुधार्मिक एवं बहुसाँस्कृतिले भरिएको देश हो । बहुजातिय , बहुभाषिक बहुधार्मिक , बहुसाँस्कृतिक […]

विराटनगर । मोरङमा सभा, सम्मेलन गर्न रोक प्रशासनले रोक लगाएको छ । विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुई समूहको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले एक सूचना जारी गर्दै भेला र सम्मेलन गर्न रोक लगाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपकुमार साहद्धारा जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको […]

इलाम । बिदाबाहेक सधैंजसो अनिवार्य कार्यालयमा उपस्थित हुने धरान उपमहानरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार भने कार्यालयमा थिएनन् । उनी इलाममा हुने चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेका छन् । उनले इलाम पुगेर इलाम २ मा डकेन्द्रसिं थेगिमलाई भोट गर्न अपिल गरेका छन् । मङ्गलबार यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले स्वतन्त्र उम्मेदवार थेगिमलाई भोट […]