०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

अभिषेक गिरीद्धारा खेलकुदको सामाग्री वितरण

Logo
नमो अनलाईन प्रकाशित शनिबार, आषाढ १६, २०८०

विराटनगर । नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी अभिषेक गिरीले खेलाडीहरुलाई खेलकुदको सामाग्री वितरण गरेका छन् । विराटनगरको सहिद रंगशालमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीहरुलाई गिरीले खेलकुदका सामाग्री वितरण गरेका हुन् ।

समाजसेवी गिरीले खेलाडीहरुलाई फुटबल र जर्सीहरु वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा राज्यले लगानी गर्न नसक्दा खेल क्षेत्र पछि परेको बताएका छन् । उनले खेलकुद क्षेत्रले अन्तर्राष्ट्रिय जगतमा देशको नाम राख्ने भएकोले कारणले पनि यस क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने उनले बताए ।

गिरी पछिल्लो समय राजनिती र सामाजिक कार्यमा अग्रसर रहदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा […]

इटहरि । सुनसरीको इटहरिमा जारि १४ औ कोशि प्रदेश स्तरिय अन्तर जिल्ला रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । तिन दिन सम्म संचालित खेल मा विभिन्न बिधामा बिभिन्न जिल्ला बाट उपस्थित खेलाडिहरु ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कार जित्न सफल भएका छन् । क्रमशः बिधालय, स्थानिय पालिका, जिल्ला हुदै प्रादेशिक प्रतिस्पर्धा […]

आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो। बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके।  ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले १०० बल खेल्दा ६ चौका प्रहार गरे। खराब सुरूवात […]