१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

अभिषेक गिरीद्धारा खेलकुदको सामाग्री वितरण

Logo
नमो अनलाईन प्रकाशित शनिबार, आषाढ १६, २०८०

विराटनगर । नेपाली काँग्रेसका युवा नेता तथा समाजसेवी अभिषेक गिरीले खेलाडीहरुलाई खेलकुदको सामाग्री वितरण गरेका छन् । विराटनगरको सहिद रंगशालमा एक कार्यक्रमको आयोजना गरेर खेलाडीहरुलाई गिरीले खेलकुदका सामाग्री वितरण गरेका हुन् ।

समाजसेवी गिरीले खेलाडीहरुलाई फुटबल र जर्सीहरु वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले खेलकुद क्षेत्रको विकासमा राज्यले लगानी गर्न नसक्दा खेल क्षेत्र पछि परेको बताएका छन् । उनले खेलकुद क्षेत्रले अन्तर्राष्ट्रिय जगतमा देशको नाम राख्ने भएकोले कारणले पनि यस क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने उनले बताए ।

गिरी पछिल्लो समय राजनिती र सामाजिक कार्यमा अग्रसर रहदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो चरणमा लाओसलाई पन्छाएपछि नेपाल छनोटको दोस्रो चरणमा पुगेको हो । लाओसविरुद्ध दुई लेगको खेलमा नेपाल समग्रमा २-१ ले विजयी हुँदै दोस्रो चरणको यात्रा तय गरेको हो । यो खेल आज राति ९ बजे सुरु हुनेछ । नेपाल रहेको […]

बिराटनगर । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको उपाधि भिडन्तमा नेपाल ओमानसँग पराजित  भएको छ । आइतबार कीर्तिपुर मैदानमा भएको फाइनल खेलमा नेपाल ओमानसँग सुपर ओभरमा पराजित बनेको हो । नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले ९ विकेटको क्षतीमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । सुपर ओभरमा ओमानले […]

बिराटनगर । हाल भई रहेको ICC Men’s T20 World Cup 2024 Aisa Qualifier खेलमा नेपाल सेमिफाइनलमा पुगी सकेको छ जसले हामी सवैलाई हर्षित पारेको छ । खेलाडीहरुको उच्च सम्मान गर्दै विश्वकप टि २० क्रिकेट खेलकुदको सेमी फाइनलमा नेपाल राष्ट्रिय टोलीले विजय हाँसिल गरी विश्वकपमा छनौट हुन सफलता प्राप्त होस् भन्ने कामनाका साथ नोवेल मेडिकल कलेज […]