२६ मंसिर २०८१, बुधबार
11-12-2024 , Wed
×

मरेको भेडाको मासु खाएर एकै परिवारका ६ जना बिरामी

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, चैत्र २९, २०८०

तस्विर : नमो अनलाईन

काठमाडौं । मरेको भेडाको मासु खाएर जुम्लामा एकै परिवारका ६ जना बिरामी परेका छन् । गुठिचौर गाउँपालिका–४ थामबाडामा जंगली विष खाएर मरेको भेडाको मासु खाँदा स्थानीय विष्णबहादुर अधिकारीको परिवारका सदस्यहरू बिरामी भएका हुन् ।

बिरामी हुनेमा ४० वर्षिय विष्णबहादुर, उनकी श्रीमती कमलदेवी, छोरा सुर्य, छोरीहरू सुक्ष्मा र सावित्री तथा ज्वाइँ राजेश खत्री छन् ।

अहिले उनीहरू सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेतापनि खतराबाट भने मुक्त नरहेकाे अस्पतालले जनाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]

हरिनगर । सुनसरी स्थित हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारमा टिप्परको ठक्करबाट अन्दाजी ४५ वर्षीय देवानगज गाउँपालिका वडा नम्बर – ७ का झल्लु उराँवको घटना स्थलमै मृत्यु भएको छ। घुस्कीबाट हरिनगरा बजार तिर  सिटिजन बैंकको उत्तरपट्टीको सडक हुँदै गई राखेको को १ ह ६४३१ नम्बरको टिप्परको ठक्करले उँरावको घटनास्थलमै मृत्यू भएको हो। स्थानीय प्रत्यक्षदर्शीका […]