२८ आश्विन २०८१, सोमबार
14-10-2024 , Mon
×

नहरमा डुबेर बालकको मृत्यु

Logo
नमो संवाददाता प्रकाशित सोमबार, बैशाख ०३, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । झापाको शिवसताक्षी-७ स्थित कन्काई सिँचाइ आयोजनाको नहरमा डुबेर वडा १० का ओमबहादुर बस्नेतका १२ वर्षीय छोरा विवेक बस्नेतको मृत्यु भएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार आइतबार बिहान साढे १० बजे आयोजनाको नहरको साइफन जालीमा अडकिएको अवस्थामा बालकको शव फेला परेको हो ।

मृतक बालकको शवलाई पोस्टमार्टमको लागी मोरङको मङ्गलवारे अस्पताल पठाइएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय झिलझिलेले थप अनुसन्धान गरिरहेको बताइएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । प्राबिधिक तथा व्यवासायिक शिक्षा र तालिम (TVET) को गुणस्तर सुधारका लागी दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारको नेतृत्वमा TVET Board मार्फत कोशी आइल्याब टिमले सकृयता बढाएको छ । सिटिइभिटी तथा प्रदेश सरकारले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी (Appreticeship) तालिमका लागी अघिल्लो बर्षहरुमा आवेदन नै कम पर्ने गरेको समस्यालाई सम्बोधन गर्न कोशी आईल्याब टिमको सकृयतामा दुहबी […]

काठमाडौं। बडादसैं एवं नवरात्रको तेस्रो दिन आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ। नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ। घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक […]

विराटनगर । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको दसैँ आजदेखि सुरु भएको छ । दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । हिन्दुधर्मालम्वीहरुले पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी […]