०३ आश्विन २०८१, बिहिबार
19-09-2024 , Thu
×

वाईवाई चाउचाउले आईपीओ निष्कासन निकाल्दै

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, बैशाख ०४, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आईपीओ निष्कासन गर्ने तयारी भईरहेको बताएका हुन् ।

उनले टुवीट गर्दै भनेका छन्, ‘नेपालमा आइपीओ जारी गर्नका लागि हामीले तयारी गरिरहेका छौं ।’

चौधरी ग्रुपले वाईवाई चाउचाउको आईपीओ निष्कासन गर्ने भएपछि नेपालका ठूला व्यापारिक घरानाहरु पनि दोस्रो बजारमा सूचीकृत हुने क्रम बढ्ने विश्वास यस क्षेत्रसँग सम्बन्धीत विज्ञहरुले विश्वास गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आइतबार, नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ अंक विन्दुमा आइपुगेको छ । आज ९६ लाख ९७ हजार कित्ता सेयर ४ अर्ब ३१ करोड १० लाखमा खरिद बिक्री भएको छ । त्यस्तै, १७४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६१ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ । त्यसैगरि, मल्टीपर्पस […]

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा नेपालको वैदेशिक व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बढेको भएको भन्सार विभागले जनाएको छ । साउनदेखि चैत मसान्तसम्मको विवरणअनुसार १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको व्यापारमा १० खर्ब बढीको व्यापार घाटा भएको हो । विभागको तथ्यांकअनुसार १० महिनाको बीचमा सबैभन्दा बढी व्यापार घाटा भारतसँगको […]

काठमाडौं । क्लासिक भ्यु रिसोर्ट लिमिटेडले आईपीओ निष्काशनको गर्ने भएको छ । कम्पनीले जारी पुँजीको १४ प्रतिशत अर्थात १०० अंकित दरका १० लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने तयारी गरेको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड नियुक्त भएको छ । क्लासिक भ्यू रिसोर्ट बुढानिलकण्ठ, काठमाडौंमा अवस्थित १९ रोपनीको […]