१६ जेठ २०८१, बुधबार
29-05-2024 , Wed
×

दुहबीमा दुर्घटना, गढी-२को उतम चौधरीको मृत्यु

Logo
देवरा यादव प्रकाशित बुधबार, साउन ०३, २०८०

देवानगञ्ज । सुनसरीको दुहबी नगरपालिका-८सोनापुरको रमपम चाउचाउ उधोग अगाडी गढी गाउँपालिका-२, साविक औराबनी-९,भमरी बस्ने अन्दाजी बर्ष २३ को उतम चौधरी अर्का पछाडि बस्ने नाम ठेगाना खुल्न नसकेको तिब्रगतिमा रहेको मोटरसाइकल सडकको बीचमा राखिएको डिभाइडरमा ठोकिदा उनको घट्ना स्थलमा मृत्यु भएको छ। भन्ने पछाडि बस्नेको अवस्था चिन्ताजनक रहेको छ। उनिहरुलाइ अहिले बिराटनगरको बिराट नर्सिङ होम बिराटनगरमा उपचार भइरहेको जनाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ। आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जाजरकोट, डोटी र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए। पुनर्निर्माणका लागि एकीकृत तथ्यांक संकलन गरिनेछ। विपत् प्राधिकरणको तथ्यांकअनुसार १५ जिल्लामा निजी आवाससँगै सरकारी भवन पुनर्निर्माण गर्नुपर्नेछ।

काठमाडौं । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । जनकपुरलाई वेडिङ र लुम्बिीनीलाई बर्थिङ हबका रुपमा विकास गरिने कार्यक्रम बजेटमा समावेश गरिएको अर्थमन्त्रीले बताए ।

कुनै पनि शुभ कार्य गर्दा सवैभन्दा पहिले भगवान गणेको पूजा गरिन्छ । मंगलाचरणको शुरुवात नै श्री गणेशाय नमः बाट शुरु हुन्छ । भगवान गणेशको पूजा गर्नाले सुख शान्ति र समृद्धि छाउने विश्वास गरिन्छ । धन तथा बैभवको हिसावमा मंगलबार शुभ मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधाना गर्नाले मनोकामना पूरा हुने विश्वास गरिन्छ । सुख, […]