०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

कोशी ब्यारेजमा हामफाली आत्महत्या गर्ने प्रयास गरेकी महिलाको सकुशल उद्दार

Logo
देवराज यादव प्रकाशित सोमबार, साउन १५, २०८०

तस्वीर : देवराज यादव/नमो अनलाइन

कोशी ब्यारेज। सुनसरी र सप्तरीको सिमामा पर्ने कोशी ब्यारेज बाट हाम फाली आत्महत्या गर्ने प्रयास गरेकी लेटाङ घर भएको ६१ बर्षिय गिता न्यौपाने आज बेलुका अनदाजी ६ : ०० बजे को समयमा ५२ नं. ढोका निर हामफाली आत्महत्या गर्ने प्रयास गरेकोमाा ससस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोग मा उद्धार गरेको छ। उद्दार गरीी उपचारको लागि भारदह पठाएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]