०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

हरिनगरमा आगलागीबाट ६ घर जलेर खरानी

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, बैशाख १५, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ साविक रामनगर भुटाहा ७ मा आगलागी हुँदा ६ घर जलेर खरानी भएको छ ।

मुसहरु मियाँको घरबाट सल्केको आगो रहिम अन्सारी, अहमद अन्सारी, नजाम अन्सारी, अजिज अन्सारी, सराज अन्सारी लगायतको घर जलेर खरानी भएको हो ।

आगलागीवाट मानविय छती नभए पनि घरमा रहेको खाध्ययन्न समान, लताकपडा, गर गहना लगायतका सामाग्री जलेर खरनी भएको छ ।

आगलागी नियण्त्रन स्थानीय बासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा, देवानगन्ज, कोशी, बराहक्षेत्र, दुहबी, लगायतको बारुण यन्त्रले नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट भएको थप छतीको विवरण आउन बाँकी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट ३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ। अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको […]

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]