२८ आश्विन २०८१, सोमबार
14-10-2024 , Mon
×

हरिनगरमा आगलागीबाट ६ घर जलेर खरानी

Logo
ब्रहमदेव मेहता प्रकाशित शनिबार, बैशाख १५, २०८१

तस्विर : नमो अनलाईन

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ साविक रामनगर भुटाहा ७ मा आगलागी हुँदा ६ घर जलेर खरानी भएको छ ।

मुसहरु मियाँको घरबाट सल्केको आगो रहिम अन्सारी, अहमद अन्सारी, नजाम अन्सारी, अजिज अन्सारी, सराज अन्सारी लगायतको घर जलेर खरानी भएको हो ।

आगलागीवाट मानविय छती नभए पनि घरमा रहेको खाध्ययन्न समान, लताकपडा, गर गहना लगायतका सामाग्री जलेर खरनी भएको छ ।

आगलागी नियण्त्रन स्थानीय बासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इनरुवा, देवानगन्ज, कोशी, बराहक्षेत्र, दुहबी, लगायतको बारुण यन्त्रले नियन्त्रणमा लिएका थिए ।

आगलागीबाट भएको थप छतीको विवरण आउन बाँकी ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । लिखित कसुर गरेको आरोपमा पक्राउ परेका सुनसरीको देवानगञ्ज–७ का वडा अध्यक्ष सुर्यनारायण यादबलाई बिहिबार सार्वजनीक गरेको छ । लिखित कसुर गरेको अधारमा वडा अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ नियन्त्रणमा लिएर बिहिबार सार्वजनीक गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट तिर्थ यात्रा को लागि भारतको अयोध्या, नैमिषारण्य, वृंदावन, चित्रकुट, मथुरा, वनारश, गोकुल र वैजनाथ धाम जान लागेका तिर्थ यात्रीहरूलाई वडा अध्यक्ष हरिनन्दन मेहताले शुभकामनाका साथै सम्मान गर्नुभएको छ । वडा अध्यक्ष मेहताले तिर्थ यात्रीहरुलाई सोमवार देवानगञ्ज गाउँपालिका वडा नं. ६ स्थित रहेको ठाकुरवारी चौकबाट तिर्थ यात्रीहरूलाई शुभकामना दिई […]

हरिनगर । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । हिजोआज तीज भड्किलो हुँदै छ […]