०३ आश्विन २०८१, बिहिबार
19-09-2024 , Thu
×

प्रेममा धो*खा पाए पछि देवानगञ्जका युवाले गरे आत्म*हत्या

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, आषाढ १०, २०८१

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नं. ६ घर भएका तर जिल्ला अस्पताल धनकुटामा कार्यरत अर्जुन मेहताले आज बिहान आत्महत्या गरेका छन् ।

प्रेमिका सुसिलाले धाेखा दिएकाे भन्दै आत्महत्या गरेका हुन् ।

समाजिक सञ्जाल फेस्बुकमा लेखेकाे पछिल्लो समयको स्टाटसले मेहता रिलेशनशिपको कारण निकै तनावमा रहेको प्रस्ट हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

देवानगञ्ज । लिखित कसुर गरेको आरोपमा पक्राउ परेका सुनसरीको देवानगञ्ज–७ का वडा अध्यक्ष सुर्यनारायण यादबलाई बिहिबार सार्वजनीक गरेको छ । लिखित कसुर गरेको अधारमा वडा अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ नियन्त्रणमा लिएर बिहिबार सार्वजनीक गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट तिर्थ यात्रा को लागि भारतको अयोध्या, नैमिषारण्य, वृंदावन, चित्रकुट, मथुरा, वनारश, गोकुल र वैजनाथ धाम जान लागेका तिर्थ यात्रीहरूलाई वडा अध्यक्ष हरिनन्दन मेहताले शुभकामनाका साथै सम्मान गर्नुभएको छ । वडा अध्यक्ष मेहताले तिर्थ यात्रीहरुलाई सोमवार देवानगञ्ज गाउँपालिका वडा नं. ६ स्थित रहेको ठाकुरवारी चौकबाट तिर्थ यात्रीहरूलाई शुभकामना दिई […]

हरिनगर । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । हिजोआज तीज भड्किलो हुँदै छ […]