०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

प्रेममा धो*खा पाए पछि देवानगञ्जका युवाले गरे आत्म*हत्या

Logo
ब्रहमदेव मेहता प्रकाशित आइतबार, आषाढ १०, २०८१

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका वडा नं. ६ घर भएका तर जिल्ला अस्पताल धनकुटामा कार्यरत अर्जुन मेहताले आज बिहान आत्महत्या गरेका छन् ।

प्रेमिका सुसिलाले धाेखा दिएकाे भन्दै आत्महत्या गरेका हुन् ।

समाजिक सञ्जाल फेस्बुकमा लेखेकाे पछिल्लो समयको स्टाटसले मेहता रिलेशनशिपको कारण निकै तनावमा रहेको प्रस्ट हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]

बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]

हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]