१३ मंसिर २०८०, बुधबार
29-11-2023 , Wed
×

देशभर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, कार्तिक १७, २०८०

तस्विर : फाईल

काठमाडौँ । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ ।

६ महिनादेखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए र र १ देखि ५ वर्ष सम्मका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ । देशभरका ३२ लाख बालबालिकालाई भिटामिन ए खुवाइने लक्ष्य रहेको छ । र जुकाको औषधि ३५ लाख ट्याब्लेट खुवाइने लक्ष्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ ।सरकारको वार्षिक कार्यक्रम अन्तर्गत आज अर्थात कार्तिक १७ र १८ गतेसम्म ६–६ महिनाको अवधिमा वर्षमा २ पटक भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत अभियान सञ्चालन गरिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाले जनाएको छ । ६ महिनादेखि ५९ महिना सम्मका […]

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–९ की ४० वर्षीया सिता देवी महासेठले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । फोक्सोमा पानी जम्मा र किड्नीको इन्फेक्सनबाट पीडित महासेठलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरिएको हो । परिवारिक स्रोतका अनुसार महासेठको ५ दिनदेखि भारतको दरभंगास्थित सरकारि अस्पतालमा उपचार भइरहेको थियो। आज काठमाडौँ स्थित टिचिङ्ग हस्पिटलमा रेफर […]