१६ जेठ २०८१, बुधबार
29-05-2024 , Wed
×

आज देखि नै नेपालमा Tiktok बन्द हुने

Logo
नमो अनलाईन प्रकाशित सोमबार, कार्तिक २७, २०८०

तस्विर : फाईल

हरिनगर । नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो।

टिकटकले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्। यसको व्यवस्था भने सूचना प्रविधि मन्त्रालयले गरिरहेको छ।

सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णयको अहिले चारै तिर प्रसंसा भई रहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्यु को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य […]

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले […]

तिमीमाथि ठुलो भार छ तिमीसँग दुख अपार छ तर जेसुकै होस ; तिमी चै हाँस्न नछोड है !   तिमीलाई रुवाउन खोज्ने हजार छन् तिम्रो खुसि देख्ने एक आध छन् तर जेसुकै होस ; तिमी चै हाँस्न नछोड है !!   तिमीलाई लडाउन चाहनेको संसार छ तिमीलाई डुबाउन खोज्नेको व्यापार छ तर जेसुकै होस ; […]