इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा ५ स्थित रहेको अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरुलाई श्रम शोषण गर्दै आएको खबर बाहिरिएको छ । यहाँका ज्यालादारी मजदुरहरुमाथी अरविन्द पल्प एण्ड पेपर मिलका संचालक अंकित अग्रवालले श्रम शोषण गरी पीडित बनाइएको कारण उनीहरु एक महिनादेखी आन्दोलीत समेत बनेका छन् । पेपर मिलका संचालक अंकित अग्रवालले […]
इनरुवा । आज ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) मनाइँदैछ । तर सुनसरी सदरमुकाम इनरुवा नजिकै रहेको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ नरसिंह स्थित अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरु आन्दोलीत बनेका छन् । यहाँका ज्यालादारी मजदुरहरुमाथी अरविन्द पल्प एण्ड पेपर मिलका संचालक […]