०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

घटना

ट्रकको ठक्करबाट दुहबीमा १ जना पैदल यात्रीको मृ*त्यु

दुहबी । सुनसरीको दुहबी नगरपालिका ८ स्थित जुटमिल नजिक कोशी राजमार्गमा ट्रकको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । बिहिबार साँझ ७ बजे ईटहरीबाट विराटनगर तर्फ आउदै गरेको प्रदेश न.१-०२-००१ ख ९२६९ नम्बरको ट्रकले पैदल यात्री बारा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका-१३ हुलास वयर (फलाम) फ्याक्ट्रीका कामदार २२ वर्षीय सिकेन्दर राम चमारलाई […]