०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

रुपैँया सहित पक्राउ

हरिनगरबाट १ करौड १ लाख रुपैया सहित अंसारी पक्राउ

हरिनगर । सुनसरीको हरिनगर गाउपालिका वडा नं ५ स्थित बसन्तपुरमा दुर्गा मन्दिर नजिक रहेको चेक पोइन्टबाट सशसत्र प्रहरी बल सुनसरीले १ करौड १ लाख नेपाली रुपैँया सहित एक जनालाई पक्राउ गरिएको छ । प्रहरीले पाएको गोप्य सूचनाको आधारमा ३५ बर्षिय इशा अंसारीलाई रङ्गेहात पक्राउ गरिएको हो । साँझ करिब ८ बजेको समयमा प्रहरीले एक गाडि […]