०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल

विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल सहित थप १२ वटा हस्पिटलमा बीमा कार्यक्रम स्वीकृति

विराटनगर । स्वास्थ्य बीमा बोर्डले विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई  बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए। बीमा कार्यक्रम सञ्चालन गर्ने पाउने थप मेडिकल कलेजहरुमा  काठमाडौं […]

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको छ । सम्झौता अनुसार साउन १ गतेबाट ५ वर्षको लागि हस्पिटलमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन हुने भएको हो। शुक्रबार भएको सम्झौता अनुसार हस्पिटलको तर्फबाट प्रबन्धक नारायण खडका,कोडिनेटर विनय कुमार मानन्धर र बिमा बोर्डको तर्फबाट यसोदा अर्याल र संगम घिमिरेले […]