१४ जेठ २०८१, सोमबार
27-05-2024 , Mon
×

सुनसरी

लागु*औषध खैरो हिरो*ईन सहित सुनसरीबाट दुई जना पक्राउ

इनरुवा । सुनसरीमा एकपछि अर्को स्थानमा लागु औषध खैरो हिरोईन सहित मानिस पक्राउ पर्ने क्रम जारी रहेको छ । प्रतिबन्धीत लागु औषध खैरो हिरोईन सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका वडा नं. ६ ढलान रोडबाटो हुदैं को. ३१ प. ७४०५ नंम्बरको मोटरसाईकलमा […]

इनरुवा । आज ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) मनाइँदैछ । तर सुनसरी सदरमुकाम इनरुवा नजिकै रहेको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ नरसिंह स्थित अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरु आन्दोलीत बनेका छन् । यहाँका ज्यालादारी मजदुरहरुमाथी अरविन्द पल्प एण्ड पेपर मिलका संचालक […]

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर २ साविक रामनगर भुटाहा ७ मा आगलागी हुँदा ६ घर जलेर खरानी भएको छ । मुसहरु मियाँको घरबाट सल्केको आगो रहिम अन्सारी, अहमद अन्सारी, नजाम अन्सारी, अजिज अन्सारी, सराज अन्सारी लगायतको घर जलेर खरानी भएको हो । आगलागीवाट मानविय छती नभए पनि घरमा रहेको खाध्ययन्न समान, लताकपडा, गर […]