१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

#bus #durghatna #accident

दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना

हरिनगर ।  दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । बुधबार बिहान पौने ११ बजेतिर बागचौर नगरपालिका– २ सिङबाङस्थित पुलबाट बस खस्दा १४ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले बताए । उनका अनुसार घाइतेहरूमध्ये चारजनाको अवस्था गम्भीर छ भने १० जनाको अवस्था सामान्य छ […]

विराटनगर । कास्कीको पोखरामा गुड्दागुड्दैको बस ठडिएको छ । बसको अग्रभाग सडकमा पल्टिएर पश्चभाग आकाशतिर ठडिएको हो । दुर्घटना लेखनाथको हो । दुर्घटनामा बसका चालक घाइते भएको र बसमा उनी मात्रै सवार रहेकाले ठूलो क्षति हुनबाट जोगिएको लोकप्रिय फेसबुक पेज ‘रूटिन अफ नेपाल बन्द’ ले लेखेको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।