१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

मनोरंजन

हाँस्न चै नछोड है ।

तिमीमाथि ठुलो भार छ तिमीसँग दुख अपार छ तर जेसुकै होस ; तिमी चै हाँस्न नछोड है !   तिमीलाई रुवाउन खोज्ने हजार छन् तिम्रो खुसि देख्ने एक आध छन् तर जेसुकै होस ; तिमी चै हाँस्न नछोड है !!   तिमीलाई लडाउन चाहनेको संसार छ तिमीलाई डुबाउन खोज्नेको व्यापार छ तर जेसुकै होस ; […]

काठमाडौं । भारतीय अभिनेत्री राखी सावन्तविरूद्ध मानहानिको निवेदन दर्ता भएको छ। उनीविरूद्ध मुम्बई एनसिबीको पूर्व क्षेत्रीय निर्देशक समीर वानखेन्डेले मानहानिको निवेदन दिएका हुन्। राखीसँगै उनका वकिल काशिफ अली खानविरूद्ध पनि निवेदन दिएका छन्। समीरले राखीविरूद्ध आफ्नो छवि खराब गरेको आरोप लगाएका छन्। उनले यस मुद्दामा ११ लाख भारू क्षतिपूर्ति माग गरेका छन्। भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार समीरले […]

काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी तथा राजु अर्यालको निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी […]

हरिनगर । भिभोले नेपालमा भि३० मोडलका नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको छ । बजारमा रिलिज गर्न लागेको भिभो भि३० ले ग्राउन्डब्रेकिंग टेक्नोलोजीको साथ प्रयोगकर्तालाई फेरी पनि आकर्षित पार्ने भएको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता गरेको छ । भिभोको स्लीक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको परम्परालाई कायम राख्दै यो रिलिजसँगै भिभोले प्रयोगकर्ताको […]

काठमाडौँ । गायक हेमन्त शर्माको स्वर रहेको नयाँ गीत ‘धर्तीमाथि जून’ सार्वजनिक भएको छ । गीतमा शर्मालाई गायिका बिन्दु पौडेलले स्वरमा साथ दिएकी छन् । दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन नरेन्द्र वियोगीको छ । गायक शर्माले ‘उता परेली झिम झिम’ को सफलतापछि गायिका पौडेलसँगको सहकार्यमा नयाँ गीत ल्याएका हुन् । दीपक […]

अभिनेता सलिनमान बानियाँ ‘युनिभर्सिटी अफ गुण्डाज’ बाट अभिनयमा फर्किदैछन्। उनले ५ वर्षअघि फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ मा अभिनय गरेका थिए। मंगलबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता सलिन र सलोन बस्नेतलाई एक्सन मुडमा देख्न सकिन्छ। फिल्मको मुख्य भूमिकामा अभिनेता सलोन बस्नेत पनि अनुबन्धित भइसकेका छन्। यो फिल्म सलोनको होम प्रोडक्सन […]

हरेक रात, जब सन्नाटाले राज सुरु गर्छ, तब, आँखा र मस्तिष्कको द्वन्द्व चल्छ। आँखाले पर्दा तल्तिर सार्छ, शुन्य सिवाय केहि देख्दैन, औंसीसङ्ग निस्पट कालो सापटी लिई। त्यसमै विलीन हुन, आँखाले जमर्को गर्छ। तर मस्तिष्कले मान्दैन। अनेकन रङ्गहरु एकैचोटि, बाल्टिनभित्र मिसाएर त्यसमाथि थोरै अभिलाषा, थोरै उज्यालो, थोरै मिठो थपेर, आँखाको सामुन्ने छ्ताछुल्ल पारिदिन्छ। तिनै रङ्गहरुको बीचमा, […]

काठमाडौं । पैसा कमाउन सकिने सामाजिक सञ्जाल स्मार्टगफले आफ्नो सेवा सुरु गरेको छ । भिडिओमा प्राप्त भ्युजका आधारमा प्रयोगकर्तालाई पैसा दिने गरी स्मार्टगफ एप प्रालिले यो एप ल्याएको हो ।  हालै मात्र सार्वजनिक भएको थियो । स्मार्टगफ एप नेपालका लागि यहाँको माटो सुहाउँदो हुने गरी नेपालीले नै बनाएको कम्पनीले बताइको छ । “सामान्य प्रयोगकर्ताले फेसबुक, […]

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले ५५ वटा इन्टरनेट कम्पनीलाई टिकटक बन्द नगर्नुको कारण माग गरेको छ। सरकारको निर्णय अुनसार प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी नआएको उल्लखे गर्दै २४ घन्टाभित्र जवाफ दिन आग्रह गरेको छ। साथै, २४ घन्टाभित्र जवाफ नआए ५५ वटा इन्टरनेट कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ। ‘संलग्न सूचीमा […]

हरिनगर ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वर्ल्डलिङ्क’लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै […]