
नमो अनलाईन || ५ घन्टा अगाडि
विराटनगर । कोशी अस्पतालसहित देशभरका २२ स्वास्थ्य संस्थाहरुको भौतिक सम्पति तथा जग्गाजमिन संरक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशात्मक परिपत्र जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले गत बुधबार नै निर्देशनात्मक परिपत्र जारी गर्दै तीनवटा कार्य तत्काल गर्न भनिएको छ । मन..

नमो आलाईन || ५ घन्टा अगाडि
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको रंगेली रोडमा रहेको ग्रीनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाटै सुनको मुन्द्रा चोरी भएको घटना सार्वजनिक भएको छ। उदयपुरको त्रियुगा नगरपालिका-७ की ४० वर्षीया सबिना दनुवारको मृत्यु भएलगत्तै उनले लगाएको एक तोला सुनको म..

नमो आलाईन || ५ घन्टा अगाडि
विराटनगर । देशकै पुरानो र ठूलो सुनसरी–मोरङ सिंचाइ आयोजनाको १११ बिघा बढी जग्गा अतिक्रमण भएको छ । अतिक्रमित १११ बिघा ५ कट्ठा ३ धुर जग्गामा २ हजार ७३३ वटा घर, भवन, मन्दिर, आश्रम, कुटी र घर–टहरा निर्माण भएको आयोजनाको ठहर छ । आयोजनाले आफ्नो स्वामित्वमा रहेको अतिक्रमित जग्गा र त्यहाँ..

नमो अनलाईन || १ दिन अगाडि
इनरुवा । सुनसरी सदरमुकाम इनरुवास्थित सरस्वती ज्ञानकुञ्ज सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले शनिबार इनरुवा–५ स्थित लक्ष्मी पार्टी प्यालेसमा विशेष कार्यक्रम आयोजना गरी उच्च G..

नमो आलाईन || १ दिन अगाडि
बिराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित श्री माध्यमिक विद्यालय देवानगञ्जको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा अत्यन्त निराशाजनक देखिएको छ। विद्यालयबाट परीक्षामा सहभागी ३१ जना विद्यार्थीमध्ये एक जना पनि उत्तीर्ण हुन सकेनन्। देवानगञ्जकै पुराना विद्यालय..