२८ आश्विन २०८१, सोमबार
14-10-2024 , Mon
×

इनरुवा वितरण केन्द्र

नेपाल विद्युत प्राधिकरण इनरुवा वितरण केन्द्र सुनसरीको चरम लापरवाही

हरिनगर । नेपाल विद्युत प्राधिकरण नेपालको आधिकारीक विद्युत प्रशारण निकाय हो । जसले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना, मानिसका घरमा आवश्यक बत्ती, फ्रिज, पंखा लगायतका साधन चलाउने जिम्मा लिएको छ । अथवा सोही विद्युतको माध्यमबाट नेपालीले आफ्ना लागी आवश्यक विद्युत उपभोग गरेर सो प्रयोग गरेवापत प्राधिकरणले तोकेको शुल्क तथा जरिवाना समेत तिर्दै आईरहेका छन् । जुन बत्तिले […]