०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

इलाम–२

आज इलाम र बझाङमा मतदान हुँदै, उपनिर्वाचनमा सहभागी हुन अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा सहभागी हुन अपिल गरेको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा हुन लागेको प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा सहभागी हुन आयोगले अपिल गरेको हो। यी दुवै स्थानको उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन […]