काठमाडौं । डिजिटल वालेट ईसेवाले आफ्ना मर्चेन्टका लागि नयाँ सेवा ल्याएको छ । मर्चेन्टको आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले हालै एउटै एपमा व्यक्तिगत र मर्चेन्ट अकाउन्ट लिङ्क गर्न सकिने सुविधा ल्याएको हो । यसअघि व्यवसायीले आफ्नो व्यवसायको मर्चेन्ट अकाउन्टका लागि छुट्टाछुट्टै लगइन/लगआउट गर्नुपर्ने अवस्था थियो । एउटा अकाउन्ट लगआउट नगरी अर्को अकाउन्ट लगइन गर्न नसकिने अवस्था […]
काठमाडौं । डिजिटल वालेट ईसेवाबाट ऋण लिन मिल्ने भएको छ । आइतबार सामाजिक सञ्जाल एक पोस्ट राख्दै ईसेवा लिमिटेडले यस्तो फिचर ल्याउने सङ्केत दिएको हो । “यदि तपाईंको वालेटले ऋण पनि दिन सक्यो भने के हुन्छ,” कम्पनीले उक्त पोस्टमा सोधेको छ । ईसेवाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जगदीश खड्काले ‘लोन’ फिचर ल्याउन लागेको पुष्टि गरे । “हाम्रो […]