१४ जेठ २०८१, सोमबार
27-05-2024 , Mon
×

कतार

कतारमा १५ सय कामदार पाँच महिनादेखि तलबविहीन

काठमाडौँ । कतारको अल जावर पार्टनर्स कम्पनीमा रहेका ६२५ नेपालीसहित १५ सय जना कामदारले पाँच महिनादेखि तलब पाएका छैनन् । तलब र काम गर्न सामग्री नआएपछि १४ अप्रिलबाट काम रोकिएको छ । पीडित कामदारलाई गैरआवासीय नेपाली संघ कतारले कतारको श्रम विभाग र कतार च्यारिटीसँग समन्वय गरी तत्काल खाद्यान्न उपलब्ध गराएको छ । कम्पनीले कामदारलाई तलब दिन […]