०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

गाँजा

१६ क्विन्टल बढी गाँजा बरामद

लालबन्दी ।  सर्लाहीको लालबन्दीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले लालबन्दी नगरपालिका–१४ डाइनी खोलास्थित लंगुरडाँडा भन्ने विकट गाउँमा लुकाइछिपाई राखेको अवस्थामा १६ क्विन्टल १२ किलो ८५० ग्राम गाँजा बरामद गरेको हो। काठले बनेको दुई तलाको घरमा गाँजा भण्डारण गरेर राखेको सूचनाको आधारमा प्रहरीले गएराति झन्डै ६ घण्टा लगाएर छापा मारेको जिल्ला प्रहरी कार्यालयका […]

देवानगञ्ज । नेपाल प्रहरीले बुधवार साँझ देवानगञ्जबाट ९७ किलोग्राम गाँजा बरामद गरेको छ । बा ८ च १२५५ नम्बरको कारको पछाडीको डिकिमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा देवानगञ्ज गाउँपालिकाका वडा नं. – २ देवानगञ्ज बजार भन्दा पुर्व मेहता टोलबाट उक्त गाँजा बरामद गरिएको इलका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ । इलका प्रहरी कार्यालय देवानगञ्जका […]