इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा सहित दर्जन बढी ग्रामीण तथा शहरी क्षेत्रलाई स्वास्थ्य सेवा दिदै आएको सुनसरी जिल्ला अस्पताल इनरुवाले आज एक समारोह बीच आफ्नो समाजिक परिक्षणसम्पन्न गरेकोछ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रजिअ तिवारिले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएकोले यस्को सफल ब्यवस्थापनमा सम्पुर्ण सरोकारवाला हरु लाग्नुपर्ने बताएकाछन […]