०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

दुर्घटना

जनकपुरबाट वीरगन्ज जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते

विराटनगर । जनकपुरबाट वीरगन्ज तर्फ आउँदै गरेको ना ४ ख ४१२४ नम्बरको यात्रुवाहक बस राजमार्गको उत्तरतर्फ दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार ३२ जना यात्रु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुशील आचार्यले जानकारी दिए । दुर्घटनामा परेर सर्लाही बरहथवा–४ का अकल बहादुर विक, बरहथवा–५ का रुबी बेगम र उनको छोरा मोहम्मद […]