०१ चैत्र २०८१, शनिबार
15-03-2025 , Sat
×

धरान

धरानमा खानेपानिको चरम अभाव, मेयर साम्पाङको कार्यकक्ष घेराउ

विराटनगर । दिन बिराएर दिनुपर्ने पालोमा पनि खानेपानी नआएपछि वडा नं १, २ र १२ का बासिन्दाहरुले धरानका मेयर हर्क साम्पाङको कार्यकक्षमा घेराउ गरेका छन् । तीन वटा वडाका जनप्रतिनिधिहरुसहित पुगेका वडाबासीहरुले धारामा पानी आउन छोडेको ४ महिनाभन्दा बढी भइसकेको गुनासो गरेका छन् । वडा नं १ मा विगत अढाई महिनादेखि पानीको चरम अभाव खेप्नु […]