०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

नरसिंह भगवान् मन्दिर

मन्दिरको जग्गा प्रकरणः समयसीमा सकिँदा पनि कछुवा तालमा छानबिन गर्दै समिति

विजयपुर । धरान–१४ स्थित दुई धारे दक्षिणतर्फको नरसिंह भगवान् मन्दिरको जग्गा प्रकरणमा बनेको छानबिन समितिले पाएको समय सीमा पूरा भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन । मन्दिर पक्षले छानबिन समिति नै प्रभावित बनेको त होइन भन्दै प्रश्न गरेको छ । मन्दिरलाई धरानका आचार्य परिवारले दान दिएको धरान–६ स्थित पानबारीमा सात कठ्ठा १० धुर जग्गा छ […]