हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका-२ का २१ वर्षीय पत्रकार रूपेशकुमार मोचीले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । मुस्लिम समुदायका युवाहरुले समाचार लेखेको विषयलाई लिएर धम्की दिएको पीडित पत्रकारको आरोप छ । हरिनगर गाउँपालिका-२ रामनगर भुटाहामा मा ०८० चैत २३ गते मुस्लिम समुदायका युवाले धर्मको विरोध गरेको आरोपमा एक जना युवालाई सार्वजनिक रूपमै कुटपिट […]
ढल्केवर । धनुषामा सडक दुर्घटनामा परी मंगलबार एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मंगलबार बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरकाे मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर पत्रकार यादव […]