०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

पशुपतिनाथ

असार १ गतेदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने

काठमाडौं–  मन्दिर पशुपतिनाथका चारवटै ढोका आउँदो असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आउँदो असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए। उनले भने, ‘यसअघि पशुपतिनाथ […]