०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

प्रहरी

विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक युवा पक्राउ

विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक किशोरलाई प्रहरीले आगो लगाउँदै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका– ३ साँघुटारका १९ वर्षीय सुवास महत रहेका छन्। उनले आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आगो लगाउँदै गर्दा जंगलबाट प्रहरीले पक्राउ गरेको हो । महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिँडेको स्थानीयले देखेपछि प्रहरी […]

विराटनगर । श्रृंखलाबद्ध रूपमा पूर्वको विभिन्न स्थानमा सहकारी लुटपाट गर्ने गिरोहको समूहलाई प्रहरीले पक्राउ गरेको छ । सहकारी लुटपाट गर्ने ६ जनाको समूहलाई प्रहरीले सुनसरीको इटहरीबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ परेका समूहले झापामा मात्रै विभिन्न १३ स्थानमा लुटपाट गरेको पाइएको छ । पक्राउ परेका ६ जनालाई अहिले झापा प्रहरीमा राखिएको छ । कोशी प्रदेश […]