०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको मेलामा भक्तजनहरुको आगमन

महाकुम्भ मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै, अहिले सम्म कति भए उपस्थिति ?

हरिनगर । प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको छ । मेलामा हालसम्म १२ लाख भन्दा बढी भक्तजनहरु आएर स्नान गरेको आयोजकले जनाएको छ । नेपाल लगायत भारतबाट समेत कुम्भ स्नान गर्न आउने गरेका छन् । त्यहाँ आउने सर्वसाधारणहरुले कुम्भ मेलाको शुरुवात गरेर हरिद्वार पुण्यभूमिको प्रचारमा  बालसन्तले खेलेको भूमिको प्रशंसा गरेका छन् […]