काठमाडौँ । बंगलादेशमा पछिल्लो समय हिन्दुमाथि भइरहेको दुर्व्यवहारप्रति नेपालका हिन्दुवादी संघसंस्था तथा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले बंगलादेशमा अल्पसङ्ख्यक हिन्दु तथा बौद्ध धर्मालम्बीमाथि भएको दमन मानवताविरोधी कार्य रहेको बताएका छन् । सांसद भण्डारीले बिहीबार विज्ञप्ति जारी गर्दै बंगलादेशमा रहेका हिन्दु तथा बौद्ध धर्मावलम्बीमाथि भएको […]