०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

मजदुरह

मजदुर दिवसकै दिन अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरु आन्दोलीत

इनरुवा । आज ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ मूल नाराका साथ १३५ औँ अन्तर्राष्ट्रिय मजदुर दिवस (मे दिवस) मनाइँदैछ । तर सुनसरी सदरमुकाम इनरुवा नजिकै रहेको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ५ नरसिंह स्थित अरविन्द पल्प एण्ड पेपर मिलमा कार्यरत्त मजदुरहरु आन्दोलीत बनेका छन् । यहाँका ज्यालादारी मजदुरहरुमाथी अरविन्द पल्प एण्ड पेपर मिलका संचालक […]