०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

मधेशी आयोग

मधेशी आयोगको अपारदर्शि रुपमा लोक सेवा तयारी कक्षा

इनरुवा । सुनसरी सदुरमुकाम इनरुवास्थित श्री सरस्वती माध्यमिक विद्यालय इनरुवा ९ बबियामा लोकसेवा तयारी कक्षा सम्पन्न भएको छ । मधेशी आयोगले मधेसी युवायुवतीहरुलाई लोक सेवा आयोगको तयारीका लागि लोक सेवा कक्षा सञ्चालन गरेका हुन । विद्यालयमा अध्ययनरत कक्षा १० का छात्रछात्राहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको आयोजकले जनाएको छ । मधेशी समुदायको सशक्तिकरण अन्तर्गत लोकसेवा तयारी […]