०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

माइतीघर

“माइतीघर”का अभिनेता सीपी लोहनीको निधन

काठमाडौं । निजी क्षेत्रको पहिलो चलचित्र “माइतीघर” का अभिनेता सीपी लोहनीको निधन भएको छ । उनको सोमबार निधन भएको हो । उनको आजै पशुपतिस्थित आर्यघाटमा अन्तेष्टि गरिने जानकारी अभिनेता कृष्ण मल्लले जनाएका छन् । उनको पार्थिक शरिरलाई आज ३.३० बजे आर्यघाट पुर्‍याइने बताइएको छ । सिपी लोहनीको नामले चर्चित उनको पूरा नाम चिदाम्बरम प्रसाद हो […]