०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

राशि

आज मंगलवारको तपाईँको राशिफल, कस्को भाग्यमा के ?

काठमाडौँ । आज मिति २०८१ साल वैशाख २५ गते मंगलवार तदनुसार  ई. सं. २०२४ मे ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष चतुर्दशी तिथि, अश्विनी नक्षत्र, । आयुष्मान योग । चन्द्र राशि मेष । यो शुभ योग हो । अभिजित् मुहूर्त : बिहान ११:३४ देखि १२:२७ सम्म, • काठमाण्डौंमा सुर्योदय : बिहान […]

आज मिति वि.सं.२०८१ बैशाख २३ गते आईतबार ई.सं.२०२४ मे ०५ नेपाल सम्बत ११४४ चौलागा द्धादशी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण द्धादशी, चन्द्रमा मीन राशिमा उत्तरभाद्र नक्षत्र, वैधृति योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५:२१ बजे भयो भने सूर्यास्त साँझ ०६:३९ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]