१४ जेठ २०८१, सोमबार
27-05-2024 , Mon
×

लुम्बिनी

कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीमा मेघगर्जन, चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस वाग्मती, गण्डकी र […]