विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य यति बेला धमाधम भइरहेको छ । नयाँ टर्मिनल भवनको भौतिक कार्य १५ महिनाको अवधिमा झण्डै ३८ प्रतिशत निर्माण कार्य सम्पन्न भएको ठेक्का लिएको निर्माण कम्पनीले जनाएको छ । त्यसैगरी आर्थिक प्रगतीमा ३१ प्रतिशत सम्पन्न भई सम्झौता भएको मिति अगावै हस्तान्तरण गर्ने गरी काम भईरहेको निर्माण कम्पनीले जनाएको […]