२७ भाद्र २०८१, बिहिबार
12-09-2024 , Thu
×

सडक दुर्घना

नेपालमा सडक दुर्घटनाबाट दैनिक सात जनाको मृत्यु

काठमाडौं।  विगत १० वर्षमा नेपालमा सडक दुर्घनामा परेर २४ हजार ९५ जनाले ज्यान गुमाएका छन्। एक दशकमा ज्यान गुमाउनेको सङ्ख्यालाई दैनिक औसतमा रूपान्तरण गर्ने हो भने प्रतिदिन ७ जना बराबर हुन्छ। सवारी दुर्घटनामा ज्यान गुमाउनेमा वयस्क पुरुषको सङ्ख्या अत्यधिक छ। विगत १० वर्षमा नेपालमा साना र ठूला गरेर झन्डै २ लाख ६० हजार वटा दुर्घटनाहरू […]