०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

सूर्य देव

आइतबार सूर्य देवको पूजा गर्नुहोस् आरेग्य प्राप्त हुने छ (विधिसहित)

काठमाडौं । आज २०८१ साल जेठ १३ गते आइतबार तदनुसार सन् २०२४ मे २६ तारिख। जेठ कृष्ण पक्षको तृतीया तिथि। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र […]