१४ जेठ २०८१, सोमबार
27-05-2024 , Mon
×

bank

एनआइसी एसिया बैंक मुगु शाखामा तोडफोड

मुगु । मुगुस्थित एनआइसी एसिया बैकको शाखा कार्यालयमा तोडफोड भएको छ। गयराति बैंकको मुल ढोका फोडेर  ९ः२१ बजे एकजना व्यक्तिभित्र गएको बैंकको सिसी क्यामारामा देखिएको छ। उक्त व्यक्तिले बैकभित्र प्रवेश गरेर सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ। बैकमा एकजना मात्र सुरक्षाकर्मी भएको र उस्को डिउटी राति ८ बजेसम्म मात्र भएकोले त्यही मौका […]