१६ जेठ २०८१, बुधबार
29-05-2024 , Wed
×

#Dewanganj #sunsar

संसदमा कांग्रेसको अबरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राखेर आज पनि संसद बैठक अवरुद्ध गरेको छ। सदन सुरू हुनासाथ यसअघि झै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि पार्टीको तर्फबाट कुरा राख्दै कांग्रेस सांसद सञ्जयकुमार गौतमले प्रमुख प्रतिपक्षले उठाएको कुरालाई सत्तापक्षले गम्भीर नलिएको जनाए। उनीहरूले सहकारी ठगीको सबन्धमा उपप्रधान तथा गृह […]

देवानगञ्ज । स्थानीय सरकार गठन भए देखि आफ्नै कार्यकक्षबाट न्याय सम्पादनका कार्य गरिरहेका देवानगञ्जका न्यायिक समिति संयोजक यतिबेला इजलासका लागि बेग्लै कार्यकक्ष बनाएका छन् । स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्ष न्यायिक समितिमा संयोजक रहने संवैधानिक व्यवस्था छ । जसले एक वर्षसम्म कैद हुन सक्ने फौजदारी मुद्दा, मेलमिलाप हुन सक्ने देवानी मुद्दा र २५ लाख रुपैयाँसम्म विगो भएको […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले पालिका भित्रका किसानहरूको आय आर्जन बृद्धि र स्तर उन्नतीको लागि पालिका अध्यक्ष बेचनप्रसाद मेहताको अगुवाइमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ पालिका भरी पुर्ण विधुतीकरण गर्ने गुरु योजना देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयुक्त लगानीमा जेठ ११ गते शिलान्यास भएको विधुतीकरणको काम देवानगञ्ज गाउँपालिका वडा […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाले पालिका भित्रका किसानहरूको आय आर्जन बृद्धि र स्तर उन्नतीको लागि पालिका अध्यक्ष बेचनप्रसाद मेहताको अगुवाइमा “सुखी किसान देवानगञ्जको पहिचान” भन्ने मुल नाराका साथ पालिका भरी पुर्ण विधुतीकरण गर्ने गुरु योजनाको देवानगञ्ज गाउँपालिका र नेपाल विधुत प्राधिकरणको संयुक्त आयोजनामा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। कोशी प्रदेशका खानेपानी, सिंचाई तथा […]