०६ माघ २०८१, आइतबार
19-01-2025 , Sun
×

#Dewanganj #sunsari

खुशी किसान, देवानगञ्जको पहिचान: विधुतीकरणले पालिकामा नयाँ युगको शुरुवात हुने

देवानगञ्ज । “खुशी किसान, देवानगञ्जको पहिचान” मूल नाराका साथ देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहता आफ्नो चुनावी एजेन्डालाई कार्यान्वयन गर्न सक्रिय देखिएका छन्। गाउँपालिकाभर विधुतीकरणलाई पहिलो प्राथमिकतामा राख्दै अध्यक्ष मेहताले किसानलाई सिँचाइ तथा कृषि उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले विधुतीकरण अभियानलाई तीव्रता दिएका छन्। आज वडा नं. ७ मा विधुतीकरण कार्य सुरु भएको छ। यसअघि वडा […]