हरिनगर । सुनसरीको धरानमा केही दिन अघि गोरु काटेको अभियोगमा इलाका प्रहरी कार्यलय धरानले दुई जनालाई पक्राउ गरेको थियो । पहिचानवादी अभियान्ताहरुको आन्दोलनबाट उनीहरु निशर्त रिहाई भए । रिहाई पछि दुबैजनलाइ धरान ११ स्थित मंगलबारे चोकमा सम्मान स्वागत सङ्गै सामुहिक रुपमा गोरु काटेर मासु खाँदै गरेको भिडियो बनाएर पोस्ट गरेको प्रति विश्व हिन्दू परिषद नेपालले […]