१४ जेठ २०८१, सोमबार
27-05-2024 , Mon
×

durghatna

विभिन्न स्थानमा भएको दुर्घटनामा परी तीनको मृत्यु

विराटनगर । कोशी प्रदेशका विभिन्न स्थानमा भएको सडक दुर्घटनामा तीनजनाको ज्यान गएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार मोरङको विराटनगरमा भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा को.२६ प ९८५१ नम्बरका मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका–१४ का ४५ वर्षीय उत्तिमलाल यादव रहेका छन् । महानगरको १० नम्बर वडास्थित […]