०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

kanchanpur

आगलागीले १० बिघाको गहुँ नष्ट

कञ्चनपुर । कञ्चनपुर दोधाराचाँदनी नगरपालिका– ७ बाबाथानमा गहुँखेतमा आगलागी हुँदा १० बिघा खेतको गहुँ नष्ट भएको छ । हावाहुरीले रुखको हाँगा विद्युत्को तारमा खस्दा विद्युत् तार चुँडिएर बिहीबार दिउँसो गहुँखेतमा आगलागी भएको हो । दोधाराचाँदनी नगर प्रवक्ता ओम बस्नेतका अनुसार आगलागीबाट १३ स्थानीयको १० बिघा गहुँखेत जलेर नष्ट भएको छ । पाकेको गहुँमा आगलागी हुँदा साढे पाँच लाखबराबरको […]