०३ आषाढ २०८१, आइतबार
16-06-2024 , Sun
×

#Krisi #dewanganj #sunsari #supersidar

कृषिको यान्त्रिकीकरणमा पालिका अध्यक्ष मेहताको जोड

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाका उपाध्यक्ष बेचनप्रसाद मेहताले कृषिको यान्त्रिकीकरणमा जोड दिई कम लागतमा उत्पादनमा वृद्धि गर्नुपर्ने बताउनुभएको छ । कृषि अनुसन्धान निर्देशनालय तरहरा, सुनसरीको प्राविधिक सहयोग तथा कृषि ज्ञान केन्द्र, सुनसरीको आयोजनामा “गहुँ बाली उत्पादन प्रदर्शन” (सुपर सिडर मेसिन बाट गहुँ रोपन) कार्यक्रम अन्तर्गत आज देवानगञ्ज गाउँपालिका वडा नं. ४ स्थितका स्थानीय […]