सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा हिन्दू र मुस्लिम बिच झड़प हुँदा अनिश्चितकालको लागि कर्फ्यू जारी गरिएको छ । गणेशको मूर्ति सेलाउन जाने क्रममा सुजित यादव माथि मुस्लिम पक्षले छुरा प्रहार गर्दा दुई समुदाय बिच झडप भएपछि स्थिति नियन्त्रणमा लिन र थप छति हुन बाट रोक्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार राति १० बजेदेखि लागू […]